Logo

अन्तिम श्रदान्जलीको लागि कोइरालाको शव पार्टी कार्यालयमा, विद्युतीय शवदाहमा अन्त्येष्टि गरिने

अन्तिम श्रदान्जलीको लागि कोइरालाको शव पार्टी कार्यालयमा, विद्युतीय शवदाहमा अन्त्येष्टि गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति स्वर्गीय सुशिल कोइरालाको विद्युतिय शवदाहमा अन्त्येष्टि गरिने भएको छ ।

पाटी केन्द्रिय कमिटिको आज बसेको आकस्किम बैंठकले सो निर्णय गरेको हो । आधाुनिक र बैंज्ञानिक पद्दति अनुसार विद्युतिय शवदाहमा अन्त्येष्टि गर्न लागिएको केन्द्रिय कमिटिमा एक सदस्यले जानकारी दिए ।

कोइराको अन्त्येटि भोली गरिने भएको छ । तर, कति बजे अन्त्येटि गरिने भन्ने विषयमा अझै टुङ्गो लागि सकेको छैन । कोइरालको राती १२ बजेर ५० मिनेट जाँदा निधन भएको थियो । स्वर्गीय कोइरालाको शवलाई अन्तिम श्रदान्जलीको लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL