Logo

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयका अनुसार मन्त्रीपरिषदको फागुन १६ को निर्णयअनुसार बिदा दिइएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL