Logo

नेपाली बजारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको ९६ हजार ६ सयमा कारोबार भैरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको ९६ हजार एक सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १३०५ ले कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL