Logo

३ अर्ब ४० करोड चिनियाँले लगाए खोप, आईतबार मात्रै ४३ लाख डोज लगाईयो

३ अर्ब ४० करोड चिनियाँले लगाए खोप, आईतबार मात्रै ४३ लाख डोज लगाईयो



काठमाडौं । चिनियाँ मुख्य भूमिमा आइतवार कोभिड–१९ विरुद्ध थप ४३ लाख खोप लगाइएको छ ।

चीनले यससँगै हालसम्म खोप लगाइएको कुल संख्या ३ अर्ब ४० करोड पुगेको हो । राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्क अनुसार सोमबारसम्म चीनमा खोप लगाउनेको संख्या ३ अर्ब ४० करोड पुगेको हो । रासस सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL