Logo

औषधि उत्पादक संघका पूर्व अध्यक्ष अमात्यको निधन, हार्ट व्लक र निमोनिया कारक

औषधि उत्पादक संघका पूर्व अध्यक्ष अमात्यको निधन, हार्ट व्लक र निमोनिया कारक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल फर्मास्युटिकल्स प्रा.लि. (एनपिल) का प्रबन्ध निर्देशक तथा औषधि उत्पादक संघ (एपोन) का पूर्व अध्यक्ष महेन्द्र बहादुर अमात्यको निधन भएको छ ।

उनको गत राति १० बजेर १० मिनेटमा मृत्यु भएको हो । अमात्य हार्ट व्लक र निमोनियाबाट ग्रसित थिए ।

मुटुुको चाल एक्कासी घटेपछि गत माघ १२ गते उनलाई एयर एम्बुलेन्सबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको थियो ।
६५ बर्षीय अमात्यको ६ बर्षअघि मुटुको वाईपास सर्जरी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL