Logo

वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तय गरेको हो ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ ५ दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL