Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ८ हजार ४५४ संक्रमित, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ८ हजार ४५४ संक्रमित, ५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८ सय ८३ जना गरी ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाकै कारण ५ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्