Logo

७ देखि १० लटका चारपाङ्ग्रे सवारीलाई शुक्रबार तेल दिईँदै, हेर्नुहोस कुन–कन पम्पबाट ?

७ देखि १० लटका चारपाङ्ग्रे सवारीलाई शुक्रबार तेल दिईँदै, हेर्नुहोस कुन–कन पम्पबाट ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयाल निगमले ७ देखि १० लटका चारपाङ्ग्रे सवारीसाधनलाई शुक्रबार पेट्रोल दिने भएको छ । निगमले चारपाङग्रे निजी कार तथा जिपलाई पेट्रोल दिन लागेको हो ।

निमगले विभिन्न ५३ वटा पम्पबाट निजी सवारीसाधनलाई पेट्रोल उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रेका केही स्थानबाट पेट्रोल वितरण गर्न लागिएको निगमले जानकारी दिएको छ ।

शुक्रबार प्रति सवारीसाधन १५ लिटरका दरले पेट्रोल वितरण गरिने भएको छ । पेट्रोल लिनका लागि ब्लुबुक अनिवार्य रुपमा नविकरण भएको हुनुपर्ने समेत निगमले जानकारी दिएको छ ।

सूचि…..

petrol-14petrol-14-1petrol-14-2

प्रतिक्रिया दिनुहोस्
MBL