Logo

कोरोनाविरुद्धको खोप लगाउनुभयो ? खोप कार्ड नहुनेले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने

कोरोनाविरुद्धको खोप लगाउनुभयो ? खोप कार्ड नहुनेले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने



काठमाडौं । माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ । कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL