Logo

कोरोना बढेसँगै माघ १५ सम्म देशभरका विद्यालय बन्द, यस्तो छ सीसीएमसीको निर्णय

कोरोना बढेसँगै माघ १५ सम्म देशभरका विद्यालय बन्द, यस्तो छ सीसीएमसीको निर्णय



काठमाडौं । पछिल्लो समय बढ्दै गएको कोरोना भाईरसको संक्रमणका कारण आगामी माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्नुपर्ने भएको छ । आईतबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्द गर्नुपर्ने निर्णय गरेको हो ।

आज नेपालमा ११ सय बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै छिमेकी देश भारतका धेरैजसो राज्यहरुमा कर्फ्यु र लकडाउनको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL