Logo

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । सन २०२२ को पहिलो दिनको कारोबारमा सुनको मुल्य ७ सयले बढेर ९३ हजार ४ सयमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सन २०२१ को डिसेम्बर अन्तिम दिन सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्