Logo

साताको पहिलो दिन यस्तो छ सुनचाँदीको मूल्य

साताको पहिलो दिन यस्तो छ सुनचाँदीको मूल्य



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुन चादीँको मुल्य स्थिर रहेको छ । गत शुक्रवार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहि सोही मुल्यमा कारोबार भैरहेको नेपाल सुनचादीँ व्यावसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज शुक्रवारकै मूल्यअनुसार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्