Logo

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सयले बढेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको छ ।

यस अघि आइतबार सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२४५ मा कारोबार भैरहेको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL