Logo

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य प्रतीतोला ७ सय रुपैयाँले उकालो लागेको छ । बुधवार प्रतितोल ९२ हजार ३ सय रुपैयामा कारोबार भएको सुनको मुल्य ७ सय रुपैयाँले बढ्दै बिहीबार प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचादी व्यावसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि बुधवारको तुलनामा २५ रुपैयाले बढदै १२ सय ३५ रुपैयाँ पुगेको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्