Logo

सुनको मूल्य तोलामा पाँच सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा पाँच सयले घट्यो,कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५ सयले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

यस अघि मंगलबार सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भैरहेको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL