Logo

स्थिर सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

स्थिर सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मुल्य स्थिर रहेको छ । आईतवार ९२ हजार ५ सय रुपैया प्रतीतोला कारोबार भएको छापावाल सुनको मुल्य स्थिर नै रहेको नेपाल सुनचादी व्यावसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदी पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भईरहेको छ । आईतबार प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमा किनबेच भईरहेको हो ।

प्रतिक्रिया दिनुहोस्