Logo

सिप्रदीले गर्यो ग्राहक भेटघाट कार्यक्रम, ३७ ओटा इजिटा बुकिङ

सिप्रदीले गर्यो ग्राहक भेटघाट कार्यक्रम, ३७ ओटा इजिटा बुकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  सिप्रदी ट्रेडिङले १ दिने ट्याक्सी ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नक्सालमा ट्याक्सी ग्राहक भेटघाट कार्यक्रम गरेको हो ।  कम्पनी नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक हो ।

भेटघाट कार्यक्रममा ३७ वटा इजिटा ट्याक्सी बुकिङ भएका कम्पनीले जानकारी दिएको छ । अरु प्रतिस्पर्धी गाडीको तुलनामा ट्याक्सीमा बलियो इन्जिन, राम्रो शक्ति, राम्रो टर्क, उच्च ग्राउण्ड क्लियरेन्स, ठुलो डिक्कीको साथै अन्य विशेषता रहेको कम्पनीले जनाएको छ । यो ट्याक्सीमा १८ महिने वारेन्टीसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL