Logo

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य, कतिमा हुँँदैछ कारोबार ?

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य, कतिमा हुँँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (विहीबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

त्यसैगरी बिहिबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL