Logo

सुनको मूल्यमा एकैदिन ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा एकैदिन ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ हजार ६ सयले घटेर ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।

त्यसैगरी मंगबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १२५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL