Logo

घटयो सुनको मूल्य, प्रतितोला ९४ हजार ३ सयमा कारोबार हुँदैं

घटयो सुनको मूल्य, प्रतितोला ९४ हजार ३ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाल िबजारमा आज (बुधबार) सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सयले घटेर ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL