Logo

सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम, बस्तु व्यापारमा भाटभटेनी

सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम, बस्तु व्यापारमा भाटभटेनी



काठमाडौं । नेपाल टेलिकम गत आर्थिक बर्ष सबैभन्दा बढि आयकर तिर्ने करदाता भएको छ । सरकारले कर दिवसको अवसर पारेर हरेक बर्ष सबैभन्दा धेरै कर दाखिला गर्ने निकायलाई सम्मान गर्दै आएको छ । यो बर्ष सबैभन्दा बढि आयकर तिर्ने कम्पनीमा नेपाल दूरसंचार कम्पनी लिमिटेड परेको हो ।

यस्तै बस्तु व्यापारको कारोबार गर्ने व्यवसायहरुमध्ये सबैभन्दा बढि आयकर तिर्ने कम्पनीमा भने भाटभटेनी सुपरमार्केट बनेको छ । यस्तै व्यक्तिगत आय मध्ये सबैभन्दा बढि कर दाखिला गर्ने व्यक्तिमा भने सिद्धार्थ शमसेर जबरा हुँदा २०६६ साउनदेखि २०७८ असार मशान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदाताहरुमध्ये गत आवमा सबैभन्दा धेरै मूल्य अभिवृद्धिकर दाखिला गर्ने कम्पनीको रुपमा घोराही सिमेन्ट सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL