Logo

बढ्यो ग्याँसदेखि पेट्रोलसम्मको मुल्य, निगमको पाक्षिक घाटा अझै १ अर्ब ८७ करोड

बढ्यो ग्याँसदेखि पेट्रोलसम्मको मुल्य, निगमको पाक्षिक घाटा अझै १ अर्ब ८७ करोड



काठमाडौं । सरकारले लियपेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । आयल निगमले अन्तरराष्ट्रिय बजार मूल्य अनुरूप नेपालमा पनि मुल्य समायोजना गरेको हो । यसैैगरी निगमले ग्याँसमा पनि प्रतिसिलिण्डर ७५ रुपैयाँका दरले मुल्य वृद्धि गरेको छ ।

उक्त मूल्य समायोजन पश्चात् पनि निगमलाई १५ दिनमा करीब १ अर्व ८७ करोड ६७ लाख रुपैयाँ नै घाटा हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL