Logo

‘सिजी स्मार्ट होम’को पहिलो विजेता घोषणा, अधिकारीले जितिन सिजीको डबल डोर रेफ्रिजेरेटर

‘सिजी स्मार्ट होम’को पहिलो विजेता घोषणा, अधिकारीले जितिन सिजीको डबल डोर रेफ्रिजेरेटर



काठमाडौँ । नेपाली बजारलाई लक्षित गर्दै सिजिले यस वर्ष सिजी स्मार्ट होम नामक योजना ल्याएको छ । यो योजना भाद्र २५ गतेदेखि सुरु भएको थियो । उक्त योजनाको पहिलो ‘लक्की ड्र’ कार्तिक १५ गते सिजी ब्रान्डको फेसबुक र युट्युब लाइभ मार्फत घोषणा गरिएको थियो।

यस स्किमको पहिलो विजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छन् । अधिकारीले सिजीको डबल डोर रेफ्रिजेरेटर जितेकी छन् । सिजी ब्रान्डले दसैँ-तिहारको अफरमा ५५ हजार रुपियाँसम्मको नगद क्यास ब्याक, ‘लक्की ड्र’मार्फत् सिजीको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छ।

सिजी स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली विजेता घोषित गर्ने छ । यस योजनाको भाग्यशाली विजेता हुनका लागि टाइप सिजिएसएच, नाम, ठेगाना, बिल नम्बर र ३१००१ मा पठाउनुपर्ने छ । यो योजना छठ पूजासम्म लागू हुने कम्पनीले जानकारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL