Logo

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ९१ हजार ८ सयमा कारोबार हुँदै

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ९१ हजार ८ सयमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सयले बढेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९१ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य रु। ५ ले बढेर प्रतितोला १२४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL