Logo

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे र ३ मन्त्रीहरुले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे र ३ मन्त्रीहरुले लिए शपथ



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएक हुन् ।

मुख्यमन्त्रीसँगै थप ३ मन्त्रीहरु समेत नियुक्त भएका छन् । बागमती प्रदेशका नवनियुक्त आन्तरिक मामिला मन्त्री कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्