Logo

नेपाल सुनचाँदी रत्न आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिडका कारण निधन

नेपाल सुनचाँदी रत्न आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिडका कारण निधन



काठमाडौं । नेपाल सुनचाँदी, रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिडका कारण निधन भएको छ । एक साताअघि कोभिड संक्रमण देखिएपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार मेडिसिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

उनले १ हप्ताअघि सामाजिक संजालमा स्ट्याटस लेख्दै असजिलो ज्वरो आएको र पीसीआर टेस्ट गर्दा कोभिड पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएको जानकारी दिएका थिए । यस्तै उनले आफुसँग विभिन्न कार्यक्रममा घुलमिल भएकालाई सजक रहनसमेत आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्