काटमाडौं । नेपाल प्राधिकरणले पुनः लोडसेडिङ बढाएको छ । प्राधिकरणले सोमबारबाट लागू हुनेगरी लोडसेडिङ बढाएको हो ।
प्राधिकरणले सार्वजनिक गरेका तथ्याङक अनुसार अव दैनिक १५ घण्टा बत्ती जाने छ । अवदेखि हप्ताको ८६ घण्टा बत्ती जानेछ ।
विद्युत प्राधिकरणका अनुसार अब साताको तीन दिन दैनक १३/१३ घण्टा, १ दिन १५ घण्टा, १ दिन १४ घण्टा, १ दिन १० घण्टा र अर्को १ दिन ८ घण्टा बत्ती जाने छ ।