Logo

सोमबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैं कारोबार ?

सोमबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैं कारोबार ?



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला ३०० सय ले बढेर ८९ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ८९ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेर प्रतितोला ११६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL