Logo

काठमाडौंका १० स्थानमा सहुलियत मूल्यमा खाना वितरण केन्द्र खोलिने

काठमाडौंका १० स्थानमा सहुलियत मूल्यमा खाना वितरण केन्द्र खोलिने



काठमाडौं । सरकारले काठमाडौंका विभिन्न १० स्थानमा सुलभ र सहुलियत दरमा खाना वितरण केन्दै खोल्ने भएको छ । चालु आर्थिक बर्षको बजेटलाई प्रतिश्थापन गर्नेगरी ल्याईएको नयाँ बजेटमा उक्त कुरा समेटिएको हो । अर्थमन्त्री जनार्दन शर्माले न्युन आय भएका नागरिकहरुलाई लक्षित गरी यस्ता केन्द्र निर्माण गर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL