Logo

संसदमा सांसदको प्रश्न, विष भनेर थाहा पाउँदा पाउँदै खाए के हुन्छ ? एमसीसी त्यहि हो

संसदमा सांसदको प्रश्न, विष भनेर थाहा पाउँदा पाउँदै खाए के हुन्छ ? एमसीसी त्यहि हो



काठमाडौं । संसदहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई विषको संज्ञा दिएका छन् । संसदमा बोल्दै नेपाल मजदुर किसान पार्टीका संसद प्रेम सुवालले एमसीसी भनेको विष भएको र उक्त विष पिउँदा आफुहरु अन्तत मरिने भन्दै राष्ट्रघाती एमसीसी सम्झौता पास गर्न नहुने बताएका हुन् ।

साथै हाल एमसीसी नेपालमा जलविद्युत माफिया र अमेरिकी साम्राज्यवादलाइ नियुक्त गरिएको भन्दै त्यसलाई लागू गराउन तिनै माफिया लागि परेको समेत उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL