Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलको तयारी

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलको तयारी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउबाले बुधबार साँझ ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता भने पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL