Logo

घट्यो सुन, प्रतितोला ९१ हजार २ सयमा कारोबार हुँदैं

घट्यो सुन, प्रतितोला ९१ हजार २ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले घटेर ९१ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोला ९१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL