Logo

नेपाल टेलिकमको व्यालेन्स ट्रान्सफर सेवा पूनः सूचारु, १ सयसम्म ट्रान्सफर गर्न सकिने

नेपाल टेलिकमको व्यालेन्स ट्रान्सफर सेवा पूनः सूचारु, १ सयसम्म ट्रान्सफर गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले मोवाइलमा व्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु गरेको छ ।

टेलिकमले एक सूचना जारी गर्दै नयाँ परिमार्जनसहित व्यालेन्स ट्रान्सफर सेवा पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको हो । टेलिकमले व्यालेन्स ट्रान्सफर सेवा बन्द गर्दा रिचार्जमा समस्या भएको थियो ।

नयूनतम १० देखि १ सय रुपैयाँसम्म ट्रान्सफर गर्न मिलने सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्