Logo

प्रदेश २ का प्रमुख राजेश अहिराज हटाईए, नयाँ प्रदेश प्रमुखमा मिश्रको नाम सिफारिश

प्रदेश २ का प्रमुख राजेश अहिराज हटाईए, नयाँ प्रदेश प्रमुखमा मिश्रको नाम सिफारिश



काठमाडौं। सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराजलाई हटाएको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुखमा सिफारिश मिश्र कांग्रेसका पूराना नेता हुन् । उनी महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्