Logo

होटल तथा पर्यटन उद्योगलाई मौद्रिक नीतिको राहत : २०७९ असारसम्मको ब्याजलाई छुट्टै शीर्षकमा राखिने, हर्जना नलाग्ने

होटल तथा पर्यटन उद्योगलाई मौद्रिक नीतिको राहत : २०७९ असारसम्मको ब्याजलाई छुट्टै शीर्षकमा राखिने, हर्जना नलाग्ने



काठमाडौं । राष्ट्र बैंकले विदेशी पर्यटनमा आधारित उद्योग व्यवसायका लागि किस्ता तथा व्याज असुलीमा सहुलियत दिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत होटल तथा विदेशी पर्यटनमा आधारित व्यवसायका लागि २०७९ असार मसान्तसम्मको पाकेको ब्याजलाई छुट्टै शिर्षकमा राखी तत्काल तिर्न नमिल्ने व्यवस्था गरेको हो ।

साथै त्यस्तो ब्याजलाई छुट्टै शिर्षकमा राखी सो रकममा कुनै ब्याज तथा हर्जना नलाग्ने ब्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL