Logo

मंगलबार ३० डिपोबाट २०६५ सिलिण्डर नेपाल ग्याँस वाडिँदै, हेर्नुहोस सुचिमा

मंगलबार ३० डिपोबाट २०६५ सिलिण्डर नेपाल ग्याँस वाडिँदै, हेर्नुहोस सुचिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ग्याँसले मंगलबार राजाधानीमा विभिन्न ३० वटा डिपोबाट ग्याँस वितरण गर्ने भएको छ । कम्पनीले उक्त डिपोबाट २ हजार ६५ सिलिण्डर ग्याँस वितरण गर्न लागेको हो ।

मंगलबार कम्पनीले प्रत्येक डिपोबाट ७० वटाका दरले ग्याँस वितरण गर्ने भएको छ । यस अघि कम्पनीले ग्राहक क्षमता अनुसार एउटा डिपोबाट ३५ देखि ३ सय ५० सलिण्डर ग्याँस वितरण गर्दै आएको थियो

सुचि सहित

nepal-gas-7

प्रतिक्रिया दिनुहोस्
MBL