Logo

सुन प्रतितोला ९२ हजारमा कारोबार हुँदैं, यस्तो छ चाँदीको मूल्य

सुन प्रतितोला ९२ हजारमा कारोबार हुँदैं, यस्तो छ चाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (बिहिवार) सुनको मूल्य स्थिर रहेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजारमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL