Logo

काठमाडौंमा एक हप्ता निषेधाज्ञा थप, के गर्न पाईन्छ, के पाईँदैन ?

काठमाडौंमा एक हप्ता निषेधाज्ञा थप, के गर्न पाईन्छ, के पाईँदैन ?



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी २७ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै आगामी साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको बताईएको हो ।

पछिल्लो समय थप गरिएको निषेधाज्ञामा पनि सभासम्मेलन, पार्टी, नारा जुलुस, पार्टीका भेलालगायतमा निषेध गरिएको छ । यस्तै दोहोरी साँझ र मन्दिरमा हुने पुजाआजामा समेत रोक लगाईएको विज्ञप्तिमा उल्ले छ ।

प्रतिक्रिया दिनुहोस्
MBL