Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ३ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ३ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारम आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज पनि स्थिर रही प्रतितोला १२८५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL