Logo

काठमाडौंमा १० दिन थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ? (सूचना सहित)

काठमाडौंमा १० दिन थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ? (सूचना सहित)



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको आईतबार बसेको बैठकले यसअघिका निर्णयमा कुनै परिवर्तन नहुनेगरी थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आईतबार सकिएको छ । हाल जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, जिम, क्लव, दोहोरीसाँझलगायतमा प्रतिवन्ध लगाईएको छ । यस्तै सार्वजनिक यातायात, हवाई उडान, वस्तुहरुका पसल भने खुला रहनेछन् ।

No description available.
No description available.

प्रतिक्रिया दिनुहोस्
MBL