Logo

नेपाल फिलिपिन्स सोसाइटीको अध्यक्षमा पाण्डे, दुई देशवीच लगानी प्रवद्र्धन गर्ने प्रतिवद्धता

नेपाल फिलिपिन्स सोसाइटीको अध्यक्षमा पाण्डे, दुई देशवीच लगानी प्रवद्र्धन गर्ने प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल फिलिपिन्स सोसाइटी(नेफिल)को अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । नेफिलको  हालै सम्पन्न २२ औं वार्षिक साधारणसभाबाट पाण्डे अध्यक्षमा चयन भएका हुन् ।

सभाले नेफिलको प्रथम उपाध्यक्षमा राजीव सापकोटा, द्धितिय उपाध्यक्षमा डा. रोशन पिया, सचिवमा रुषा श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा भोलाबहादुर विष्ट, सहसचिवमा डा. सन्देश जिसी चयन भएका छन् ।

nefil-pratap

संस्थाको सदस्यहरुमा क्रमशः अनिता श्रेष्ठ, मनिक नकर्मी, डा. केयुर गौतम, डा. सुविना श्रेष्ठ, अरविन्द अमात्य र स्वरुप श्रेष्ठ चयन भएका छन् ।
नेफिल फिलिपिन्समा चिकित्साशास्त्र, इन्जिनियर, डेनिस्ट, कृषि, पाइलट पढेका पूर्व विद्यार्थीको संगठन हो ।

सो अवसरमा नवनिर्वाचि अध्यक्ष पाण्डेले दुई देशवीच लगानी प्रवद्र्धनमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL