काठमाडौं । नेपाल आयल निगमले मंगलबार (आज) ४० वटा पम्पबाट पेट्रोलियम वितरण गर्ने भएको छ । निमगले काठमाडौं उपत्यका र आसपासका केही जिल्लाबाट पेट्रोलियम वितरण गर्न लागेको हो ।
निगमले डिजेल र पेट्रोल गरी कुल २ लाख ३३ हजार लिटर पेट्रोलियम वितरण गर्ने भएको छ । जसमध्ये ४२ हजार लिटर पेट्रोल र १ लाख ९१ हजार लिटर डिजेल रहेको निगमले जानकारी दिएको छ ।
कहाँ कति वितरण गरिँदै छ हेर्नुहोस सुचिमा ।