Logo

आज २२ सय सिलिण्डर वितरण गर्दै नेपाल ग्याँस, २८ वटा डिपोमा पठाइने

आज २२ सय सिलिण्डर वितरण गर्दै नेपाल ग्याँस, २८ वटा डिपोमा पठाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ग्याँसले मंगलबार २ हजार २ सय ५ सिलिण्डर ग्याँस वितरण गर्ने भएको छ । कम्पनीले राजधानीका विभिन्न २८ वटा डिपो मार्फत उक्त ग्याँस वितरण गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए ।

कम्पनीले एउटा डिपोमार्फत ३५ देखि ३ सय ५० सिलिण्डरसम्म ग्याँस वितरण गर्ने भएको छ । जसमध्ये ४ वटा डिपोबाट १ सय ४० सिलिण्डर ग्याँस वितरण गर्दै छ भने एउटा डिपोबाट ३ सय ५० सिलिण्डर ग्याँस वितरण गर्ने छ ।

कहाँ–कहाँ वितरण गर्दै छ हेनुहोस सुचिमा ।

nepal gas-29

प्रतिक्रिया दिनुहोस्
MBL