Logo

२९ डिपोबाट २१०० सिलिण्डर वितरण गर्दै नेपाल ग्याँस, कहाँ–कहाँ पाइन्छ हेर्नुहोस सुचिमा

२९ डिपोबाट २१०० सिलिण्डर वितरण गर्दै नेपाल ग्याँस, कहाँ–कहाँ पाइन्छ हेर्नुहोस सुचिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ग्याँसले सोमबार विभिन्न २९ वटा डिपोबाट ग्याँस वितरण गर्ने भएको छ । कम्पनीले उक्त डिपोबाट २ हजार १ सय सिलिण्डर ग्याँस वितरण गर्न लागेको कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले बताए ।

भण्डारीका अनुसार कम्पनीले उपत्यकाका प्रायजसो स्थानबाट ग्याँस वितरण गर्ने भएको छ । ‘हामीले उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै दिनहु जसौ राजधानीका विभिन्न स्थानबाट ग्याँस वितरण गर्दै आएका छौं,’ उनले भने, ‘कम्पनीमा ग्याँस भएसम्म सवै उपभोक्तामाझ पुर्याउने छौं ।’

कम्पनीले एउटा डिपोबाट ७० देखि ३ सय ५० सिलिण्डरसम्म ग्याँस वितरण गर्दै आएको छ । कम्पनीले केही समय यता दिनहुजसो ग्याँस वितरण गर्दै आएको छ ।
हेर्नुहोस सुचिमा ।

nepal gas

प्रतिक्रिया दिनुहोस्
MBL