काठमाडौं । नेपाल आयल निगमले शनिवार ४१ देखि ५५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल दिने भएको छ। निगमले लटअनुसार मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण थालेसँगै ती वाइकले आज इन्धन पाउने भएका हुन् ।
निगमले आज ब्लुबुक नवीकरण गरेका ति २ पांग्रे सवारीसाधनलाई मात्र विभिन्न पम्पहरुबाट इन्धन दिइनेछ।
त्यसका लागि निगमले हिजो नै थानकोट डिपोबाट आजको वितरणका लागि २ लाख लिटर बढी पेट्रोल पठाएको थियो । ति मोटरसाइकल तथा स्कुटरले ४ लिटरका दरले इन्धन पाउने छन्।
यसपछि सोमवार ५६ देखि माथिका लटका मोटरसाइकल तथा स्कुटरले तेल पाउने निगम