Logo

१९ औं सार्क सम्मलेनको आयोजना पाकिस्तानले गर्ने

१९ औं सार्क सम्मलेनको आयोजना पाकिस्तानले गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० मंसिर, काठमाडौं । पाकिस्तानले १९ औं सार्क शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । सन् २०१७ मा हुने सम्मेलनले सार्क सम्मेलनको आयोजना गर्न लागेको हो । उक्त सम्मेलन पाकिस्तानको इस्लामावादमा हुनेछ । ‘पाकिस्तान आगामी सार्क सम्मेलन गर्न तयार छ,’ पाकिस्तानी प्रधानमन्ती नवाज सरिफले भने, ‘यसलाई उच्च प्राथमिकतामा राख्नेछ ।’

उनले सार्कको बोर्डको उद्देश्य अनुसार सार्क सम्मेलन सफल पार्ने बताएका छन् । साथै, दक्षिण एशियाको जनताको सुरक्षाका लागि आफु लागिपर्ने समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL