Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ४ हजार ४७२ जना कोरोना संक्रमित, ९२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ४ हजार ४७२ जना कोरोना संक्रमित, ९२ जनाको मृत्यु



काठमडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टिजेन परीक्षणमा १ हजार १ सय २ गरी कुल १७ हजार ९ सय ३ परीक्षणमा ४ हजा ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ९ सय ५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्