Logo

पुननिर्माण प्राधिकरणसम्वन्धि विधेयक पास, बिहीबार संसदमा पेश गर्ने तयारी

पुननिर्माण प्राधिकरणसम्वन्धि विधेयक पास, बिहीबार संसदमा पेश गर्ने तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विधायन समितिले पुननिर्माण प्राधिकरणसम्वन्धि विधेयक पास भएको गरेको छ । कांग्रेस नेतृत्वको सरकारले ल्याएको विधेयक समितिले संशोधन समिति पास गरेको हो ।

विधेयक बिहीबार संसदमा पेश गर्ने तयारी गरिएको बताइएको छ ।

विधायन समितिले पास गरेको विधेयक अनुसार अब डा. गोविन्दराज पोखरेल प्राधिकरणको कार्यकारी अधिकृत सीईओमा निरन्तरता नहुने भएको छ ।  यता प्राधिकरणको उपाध्यक्ष भने विपक्षी दलबाट रहने व्यवस्था छ  ।

कांग्रेसले आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेका सीआईओ पोखरेललाई नै निरन्तरता दिने गरी विधेयक बनाउनु पर्ने अडान राखेपनि बुधबार फरक मतका साथ प्राधिकरणसम्वन्धी विधेयक पास गरेको हो । सो बिहीबार दिउँसो ३ बजे बस्ने संसदमा पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL