Logo

बीमा समितिबाट स्वीकृति पाएको ‘हिमालयन रि’ कम्पनी रजिष्ट्रारमा दर्ता

बीमा समितिबाट स्वीकृति पाएको ‘हिमालयन रि’ कम्पनी रजिष्ट्रारमा दर्ता



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी रजिष्टार कार्यालयनमा दर्ता भएको छ । बीमा समितिबाट नेपालमा पुनर्बीमा सेवा संचालन गर्न अनुमति पाएको हिमालयन रिले आज कम्पनी रजिष्ट्रार कार्यालयबाट दर्ताको प्रमाणत्र प्राप्त गरेको हो ।

बीमा समितिबाट जेठ १७ गते संचालन अनुमति पाएको हिमालयत रिले आज मात्रै कम्पनी रजिष्ट्रार कार्यालयबाट दर्र्ताको प्रमाणपत्र प्राप्त गरेको हो । व्यापारी दिपक भट्टको मुख्य लगानी रहेको सो कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष द्वय भवानी राणा र पुशपती मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरलगायतको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL