Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ६५३ संक्रमित, ८ हजार ६५३ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ६५३ संक्रमित, ८ हजार ६५३ जना संक्रमण मुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजा १ सय ८२ पिसीआर र ६ हजार ६ सय ३१ एन्टिजेन परिक्षणमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै आज १ सय १ जनाको मृत्यु भएको छ । साथै आजै ८ हजार ६ सय ६३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्